
पूर्णपुष्टि, माघ ११
गाईघाटमा सामसंङ लक्ष्मी प्लाजाको आईतबार ओपनिङ भएको छ । कालिका सप्लायर्स एण्ड टेड्रर्स गाईघाटले सामसंङ कम्पनीका हरेक सामानहरु पाईने गरी स्टोरको ओपनिङ गरेको हो ।
स्टोरमा सम्पूर्ण सामानहरु ७ दिन सम्म ४० प्रतिशत छुट सहित बिक्रि भईरहेको सामसंङ लक्ष्मी प्लाजाको प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो । ।
गाईघाट स्थित बिशाल बजारमा रहेको सामसंङ लक्ष्मी प्लाजाको ओपनिङ सामसंङ हिम इलेक्ट्रिक्सका प्रेसिडेन्ट प्रभाकर थापाले गर्नुभयो ।

