पूर्णपुष्टि, २ फागुन ।
गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार आउने भएकी छिन् । महोत्सवमा आज नेवारको बिषेश प्रस्तुती रहने आयोजकको भनाई छ । बरुवा वसपार्कमा संञ्चालन महोत्समा आज नेवारले भरपुर मनोरञ्जन गराउने भन्दै दर्शकहरुलाई महोत्सव अवलोकनमा उपस्थित हुन अनुरोध गरेको छ । गायिका नेवार सँगै गायक ताराबिर पाण्डे समेत महोत्सवमा आउने छन् ।

