
पूर्णपुष्टि,चैत १३
कास्कीका गोरु काटेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
