Friday, June 12News That Matters

चौदण्डीको प्रमुखमा कसले कती मत ल्याए ?

पूर्णपुष्टि, जेठ ५

चौदण्डीगढी नगरपालिकाको प्रमुखमा एमालेका कालुमान लामा ८८६३ मत ल्याउदै विजयी भैसकेका छन । सो पालिकाको प्रमुखका आंकाक्षीले पाएको मत विवरण

खगेन्द्र राई (काग्रेस)–८०१२
नरेन्द्र कुमार राउत (एकिकृत समाजवादी)–४३७५
कमलध्वज राई (पुतली चिह्न)–६२१
राम प्रसाद आचार्य (रा.प्र.प्रा)–४७९
भुमीराज राई (मंगोल नेशनल)–३०
प्रशान्त कुमार राई (हास चिह्न)–२९
अम्बर ब. विष्ठ (गुलाफ)–१८