
तेह्रथुम, भदौ २४ गते ।
तेह्रथुमको म्याङलुङमा जंगली च्याउन खाँदा एक जना विरामी परेको छ । म्याङ्लुङ गाउँपालिका–७ जिरीखिम्ती निबासी ३० बर्षीया सुमित्रा नेपाली विरामी परेको हो ।
जंलबाट ल्याएको च्याउ सोमवार बेलुकी खाना संगै आएका थिए । विरामी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
