Monday, June 1News That Matters

जन्तेढंगा १ मा गठबनधनका केदारमान राई पून : बिजयी

पूर्णपुपिष्ट, बैशाख ३१
खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा निवर्तमान वडाअध्यक्ष समेत रहेका केदारमान राई फेरी बिजयी बनेका छन् । राई नेकपा माओवादीकेन्द्र र नेपाली काङ्ग्रेसगरी दुइदलीय गठबन्धनको तर्फबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी बलराम राईलाई पराजय गर्दै उनि दोस्रो कार्याकालको लागि पनि बिजयी बनेको हो । सदस्यहरुमा उनकै प्यानलका मदनकुमारी राई, पन्ची कामी, गणेशकुमार राई र एमालेकी उम्मेदवार चम्पा राई विजयी भएका छन ।