
पूर्णपुष्टि, जेठ ९ गते ।
पाकिस्तानमा जहाज दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको हो ।
अहिले उद्धार सुरु भइसकेको संचामाध्यमहरुले जनाएको छ । विस्तृत रुपमा जानकारी नआई सकेको जनाईएको छ ।
