
पूर्णपुष्टि, जेठ ९ ।
अाज राति थप ९ जनामा काेराेना पुष्टि भएसंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय १६ पुगेकाे छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका अनुसार बारामा ६ पुरुष, सप्तरिमा १ पुरुष, भक्तपुर र मकवानवुरमा एक/एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
हाल उनिहरुकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।
