Tuesday, June 9News That Matters

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

पूर्णपुष्टि,चैत्र १५ । ताप्लेजुङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत चैत १० गते मुगुको भिइ केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।