
पूर्णपुष्टि, माघ ५
प्रदेश नम्बर १ नेकपा (प्रचण्ड–नेपाल) का तिन संसदले मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा गरको हस्ताक्षर फिर्ता लिने भएका छन् ।
प्रदेश नम्बर १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने निर्णय गर्नुभएको हो ।
