Wednesday, June 17News That Matters

त्रिभुवन विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ

पूर्णपुष्टि,माघ ९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रवन्धक पक्राउ परेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो ।

उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।