Monday, April 20News That Matters

त्रियुगाका मेयर वस्नेत र उपमेयर राईले गरे पद वहाली

पूर्णपुष्टि, जेष्ठ १८
त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त वस्नेत र उमेयर महेश्वरी राईले पद वहाली गरेका छन् । वस्नेत र राईले सपथ सँगै पद वहाली गरेका हुन् । वस्नेतले उपमेयर तथा वडाअध्यक्षहरुलाई सपथ खुवाएर पद वहाली गरेका हुन् । वस्नेतले बुधबार त्रियुगा नगरपालिकाको कार्यकक्षमा पद वहाली गरे । उपमेयरले राईले पनि सपथ पश्चात पद वहाली गरिन् । उनिहरु दुवैले त्रियुगा नगरपालिकाको आ–आफ्नो कार्यकक्षमा पदवहाली गरेका छन् ।