
पूर्णपुष्टि, जेष्ठ १३
त्रियुगा ८ को मतगणना कार्य शुरु भएको छ । मतपेटिका खोली मतपत्र पट्याउने काम भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सो वडामा २४४१ मत खसेको छ । उक्त वडामा गठबन्धन, काग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
