Monday, June 29News That Matters

थप एक जनामो कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख ११ गते । 

आज जनकपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

जनकपुरको १४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसहित देशमा संक्रमितको संख्या ४७ पुगेको हो ।