
पूर्णपुष्टि, जेठ २२ गते ।
आज थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमतिको संख्या २ हजार ६ सय ३४ पुगेको हो ।
अहिलेसम्म २ हाजर ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये २ सय ९० जना उपचारपछि निको भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
