
पूर्णपुष्टि, ९ फागुन ।
दोस्रो प्रदेश महोत्सवमा होण्डाले नयाँ मोडलको स्कुटर डियो १२५ (डिएलएक्स) बिक्रि गरेको छ । महोत्सवमा स्टल राखेकै अवस्थामा क्यास अफरमा ४ देखी ७ हजार सम्मको कुपन र ७ बर्ष सर्भिस फ्रि को व्यवस्था गरिएको छ । उक्त स्कुटर त्रियुगा नगरपालिका ७ चुहाडेका पर्शुराम राईले ३ लाख ९ हजार नौ सयमा किनेको हो । स्कुटर त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली लगायतले हस्तानतरण गरेका थिए । महोत्सवको स्टलबाट स्कुटर बिक्रि गर्न पाउँदा स्टलका बिक्रेताले खुसी ब्यक्त गरेका छन् ।
