
पुर्णपुष्टि,असोज २७
सिरहामा नाबालिकालाई जबरजस्ति बरणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ परेको छ । विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव पक्राउ परेको हो ।
५ बर्षीया नाबालिकालाई जबर्जस्ती करणीे गर्न खोजेको आरोपमा यावदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

