
पूर्णपुष्टि, बैशाख २७
कोरोना संक्रमण बाट नेपालमा आज १३९ जनाले ज्यान गुमाएको छ । देशैभर संक्रमण भयावह हुदै गएपछि मृत्युको संख्या उच्च रहेको छ । मृत्युको संख्या हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना आज संक्रमित थपिएका छन् ।
