
पूर्णपुष्टि, जेठ ९ ।
नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हाे ।
नेपालमा दिनप्रतिदिन संक्रमितकाे संख्या तिब्ररुपले बढ्दै गएकाे छ । पछिल्लाे समय सर्लाहिमा संक्रमितकाे संख्या बढेकाे बुझिएकाे छ ।
