Monday, April 20News That Matters

नेपालले गुमायो चौथो विकेट

पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर कुवेत विरुद्ध ब्याट्रिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ । २८.३ ओभरमा १८९ रन जोडेको नेपालको कुशल मल्ल आउट भएका छन् । मल्लले ४ चौका र ४ छक्का प्रहार गर्दै ४४ बलमा ५७ रन बनाउदै आउट भएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले एक रन मात्र जोड्दै आउट भएका थिए । कुशल बाहिरिएपछि आरिफ शेख मैदान प्रवेश गरेका छन् ।