
साउन २८ गते ।
नेपाली कलाकारहरुलाई कतारमा स्टार अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । एक कार्यक्रमको साथ ४ जना नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो ।
लोकगीत युगलतर्फ ‘आँखा जुध्यो’ गीतमा गायक शिव संगीतले जुरी अवार्ड, बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड प्रप्त गरेका थिए ।
स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा नेपालका राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।
