
पूर्णपुष्टि, माघ १५ गते ।
उदयपुरका पत्रकार डिल्लीराम खतिवडालाई मात्रृ शोक परेको छ । नेपाल प्रेस युनियन केन्द्रिय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक खतिवडालाई मातृ शोक परेको हो । पत्रकार खतिवडाको ९१ बर्षिया आमा पार्वती खतिवडाको शनिबार साँझ आफ्नै निवास चौदण्डीगढी नगरपालिका ६ सिर्वानीमा निधन भएको थियो।
बुबाको मृत्यु भएको बर्ष दिन नबित्दै आमाको समेत मृत्युको पीडा खतिवडा परिवारले ब्यहोर्नु परेको छ ।
