
भदौ ८ गते ।
वर्षापछि आएको पहिरोबाट १० घार र एक विद्यालय जोखिममा परेको छन् भने ७ रोपनी धान खेत बगाएको छ । कालिका गाउँपालिका–४, धुसेनीको देवकोटा टोलमामा गएको पहिरोले घर, विद्यालय जोखिममा पारेको र धान खेत बगाएको हो ।
पहिरोले ३ घर परिवारको धान खेत बगाएको छ । टोलका १० घर र सेतीबेनी मावि विद्यालय समेत पहिरोको जोखिममा परेको जिल्ला प्रशासन रसुवाले जनाएको छ ।
