
भदौ ८ गते ।
प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । एन्फिल्डमा भएको शनिबारको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलले हराएको हो ।
दोस्रो हाफको सुरुमा लिभरपुलको जसमा सलाह प्यानलिटबाट गोल गरेको थियो । त्यस्तै खेलको ५८ औं मिनेटमा सलाहले दोस्रो गोल गरेका थिए भने खेलको अन्तिम तिर जोईल माटिपले निर्णयक गोल गरेको थियो ।
खेलको अन्त्यतिर आर्सनलका टोरेराले १ गोल गर्दै चित्त बुझाएका थिए । खेल निकै आक्रमक र रोचक थियो ।
