Sunday, June 28News That Matters

पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

पूर्णपुष्टि, असार २८

अविरल वर्षासँगै आएको पहिरोले संखुवासभामा ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिलिचोङ गाउँपालिका–१ वर्षासँगै पहिराले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।