
पूर्णपुष्टि, असार २८
झापामा मेची नदीले बगाएर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–३ नाउगाट स्थित मेची खोलाले स्थानीय ३३ वर्षीय हिरण राई राईलाई बगाएर बेपत्ता भएको हो ।
बेपत्ता भएका राईको प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
