
पूर्णपुष्टि, असार २८
सुनसरीको बराहक्षेत्रमा कोशी नदिले बागाएर एक जना बेपत्ता भएको छ ।
बराहक्षेत्र नगरपालिका–६ बोराबान स्थित कोशी किनारामा नदिले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा ७ नम्बर वडाका करिब १३ वर्षीय अनिल बस्नेतलाई नदिले बगाएर बेपत्ता भएको हो ।
बेपत्ता भएका बस्नेतको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
