पूर्णपुष्टि, भदौ १४
ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गतराति ललितपुरका २९ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ ।