
पूर्णपुष्टि, पुष १५
‘लाहुरे’ को नामबाट परिचित प्रख्यात र्यापर आशिष राना पक्राउ परका छन् । ‘लाहुरे’ लाई पोखराको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई लागुऔषध मुद्दामा पक्राउ गरिएको हो । उनी हिजो बेलुकी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
