Wednesday, May 20News That Matters

प्रतिनिधिसभाको बैठक सर्याे

पूर्णपुष्टि, चैत ६ गते । 

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागी सरेको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भए पनि राष्ट्रियसभाको बैठक भने भोलि शुक्रबार १ बजे बोलाइएको छ ।