
पूर्णपुष्टि,माघ २७ । सडक पुर्बधार तथा शहरी बिकाश मन्त्री दुर्गा प्रसाद चापागाईंले चौदण्डीगढी नगरपालिकाका बिभिन्न स्थानमा पुगि स्थानीय जनताहरु प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गर्नुभएको छ ।मन्त्री चापागाईले स्थानीय स्तरमा बिकास र निकासको कार्ययोजनाहरु पार्दसि छ छैन भन्ने बिषयलाई मध्यनगर गर्दै स्थानीय अगुवा बुद्धिजीवी, समाज सेवीहरु बिच भेटवार्ता गर्नुभएको हो ।
