
पूर्णपुष्टि,चैत १५
गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको छ । आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो ।
बैठक भोली जिउसो २ बजे आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।
मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो ।
अब एमाले सांसदहरूले मुख्यमन्त्री राई विरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।
