
पूर्णपुष्टि, १९ माघ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने भएको छ । शनिवार उदयपुर आउने कार्यक्रम रहेको दाहालले देशकै सभैभन्दा ठुलो उद्योगकको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको हो । पछिल्लो समय खस्किदै गएको उद्योगलाई दाहालले महत्वपूर्णका साथ चासो दिरहेको छ । अनुगमन सँगै दाहालले उद्योगकका बारेमा आफ्नो धारणा पनि राख्ने भएको छ ।
