Thursday, June 11News That Matters

प्रधानसेनापति थापाले कोरोना विरुद्धको खोप लगायो

पूर्णपुष्टि, फागुन १७

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएको छ । प्रधानसेनापति थापाले कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएको हो ।

प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।