Tuesday, May 5News That Matters

फूलै फुलले सजिएको काठमाडौका सडक

पूर्णपुष्टि,असार १९ । काठमाण्डौँ महानगरले सुन्दर सहर बनाउँने र हरियाली प्रबद्र्धन गर्नका लागि फूलसहितको गमला राख्ने अभियान सुरु गरेको छ । उपत्यकाका विभिन्न सडक पेटीकाहरुमा फूलसहित गमला राख्न सुरु गरिएको हो ।

जस्तै बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।