
पूर्णपुष्टि, जेठ ५ गते ।
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
हिजो मृत्यु भएको युवाको सम्र्पकमा आएका र अन्य एक सय ९० जनाको स्वाव संकलन गरी परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
