Monday, June 22News That Matters

बढ्याे महंगी : जथाभावी ढुवानीका सामान बजारमा -फाेटाेफिचर

पूर्णपुष्टि, वैशाख २८ ।

गाइघाट बजारमा ब्यापारीहरूले अनावश्यकरूपमा सामानकाे भाउ बढाएकाे गुनासाे उपभाेक्ताहरूकाे छ । मुल्यबृद्धिमा जथाभावी ढुवानीका सामान ल्याउने सवारी साधनहरूले मनपरी सामानकाे मुल्य राखेर अस्वस्थ्य प्रतिष्पर्धामा सामान विक्री गर्ने गरेकाे कारण रहेकाे उनीहरूकाे भनाइ छ । सम्बन्धीत नियमन गर्ने निकायकाे ध्यान पुगाेस् ।  यी तस्विरहरू सामान ढुवानी गर्ने सवारी साधनहरूकाे गाइघाट बजारमा विहान लिइएका हुन् ।