Sunday, June 7News That Matters

बाजुरा जिल्ला राष्ट्रिय दलित पत्रकार संघमा विक

बाजुरा, माघ १२ गते ।

प्रथम बाजुरा जिल्ला भेनाले राष्ट्रिय दलित पत्रकार संघको नेतृत्व मदन विकले पाएको छ । भेलालले पत्रकार विकको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्ष धर्मराज सुनार, सचिव रामबहादुर विक, कोषध्यक्ष सरिता नेपाली, सह–सचिव प्रमित विक चयन भएका छन् भने सदस्यहरु कलसरी सुनार, कमिला शार्की, कमला विक, बसन्ती नेपाली र सोधा नेपाली चयन भएको कार्यसमितिले जनाएको छ ।