Friday, May 22News That Matters

बालिकालाई बजरजस्ति करणी गर्ने १ जना पक्राउ

पूर्णपुष्टि, असोज ९

उदयपुरमा बालिकालाई जबरजस्ति करणी गर्ने एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ निबासी ५८ बर्षीय टेकबहादुर बुढाथोकी बालिका बलात्कार गरेको आरोपमा शुक्रबार पक्राउ परेको हो ।

विहिबार राती करिब ८ः४५ बजे १४ वर्षीया बालिकलाई बजरजस्ति करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।