Wednesday, May 20News That Matters

बालिका बलत्कारको आरोपमा उदयपुरमा ६३ बर्षिय एकबृद्धा पक्राउ

पूणर्पुष्टि, मंसिर, २३ 

बालिका बलत्कारको आरोपमा उदयपुरको बेलका नगरपालिका बाट एक जना बृद्धा पक्राउ परेका छन् । बेलका नगरपालिकाको वडा नं ९ का ६३ बर्षिय सुर्य पोखरेललाई सोमवार इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलालले पक्राउ गरेको हो ।

पोखरेलले २२ गते सोमबार सोही वडाको सिटी हलमा बालिका लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।