Wednesday, June 3News That Matters

बैज्ञानिक समाजवादी पार्टीको प्रथम उदयपुर जिल्ला भेला सम्पन्न

पूर्णपुष्टि, चैत्र २
बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम उदयपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार गाईघाट स्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त भेला सम्पन्न भएको हो । प्रथम भेलामा नवराज लामिछानेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । नवगठिन जिल्ला समितिका संयोजक लामिछानेका अनुसार समानन्तर समाजवादी र अर्थ व्यवस्था सहितको पार्टी निर्माण गर्ने जनाएको छ । लामिछानेले पार्टीको चैत्र १० देखी १९ गते सम्म हुने राष्ट्रिय भेला सम्पन्न गर्न जिल्लाले ठुलो भुमिका खेल्ने समेत जनाए ।