
पूर्णपुष्टि, जेठ ८ गते ।
विहान भक्तपुर केन्द्रविन्दु बनाएर ३.४ रेक्टर स्केलको पराकम्प गरएको छ । बिहान करिब सवा ८ बजे अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
