Friday, May 22News That Matters

भारतमा एकैदिन थप १७ हजार २ सय ९६ जना संक्रमित थपियो

पूर्णपुष्टि, असार १२

पछिल्लो २४ घण्टामा भारतमा १७ हजार २ सय ९६ जनामा संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमति मध्ये २ लाख ८५ हजार ६ सय ३७ जना उपचारपछि निको भएरका छन् भने १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।