Tuesday, April 21News That Matters

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

पूर्णपुष्टि, बैशाख ७ गते  । 

भुल्केमा नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन सुरु गरेको छ । काठमाण्डौबाट सेनाका स्वास्थ्यकर्मी टोली हेलिकप्टरमा दिउसो भुल्के आईपुगको थियो ।

खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्न थालेको जनाईएको छ ।