
पूर्णपुष्टि, बैशाख ८ गते ।
भुल्केमा केहि समय अगाडीदेखि स्वाव नमुना संकलन कार्य सुरु भएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका स्थानीयबासीहरुको संकलन गर्न सुरु गरेको हो ।
हिजोकै स्वास्थ्यकर्मी टोलीले आज स्वाव नमुना संकलन सुरु गरेको हो । स्वाव लिन बाँकी रहेका स्थानीयबासीहरु सामाजिक दुरी कायम गर्दै चौर व्यावस्थीत रुपमा पालै पालो गरेर स्वाव नमुना संकलन गर्न कार्य भईरहेको सुरक्षा अधिकारीले जनाएको छ ।
