भ्रमणका लागि नेपाल आउने बिदेशीलाई १ महिनको लागि निशुल्क भिसा

पूर्णपुष्टि, जेष्ठ १५

नेपालमा भ्रमण गर्न आउने विदेशीहरुका लागि नेपाल सरकारले एक महिना सम्मका लागि निशुल्क प्रवेशाज्ञा भिसाको व्यवस्था गर्ने जनाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताए ।

र्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको उत्थानका लागि निजामती कर्मचारीलाई १० दिनको तलब बराबरको पर्यटन कागज दिइने पनि मन्त्री पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0