
पूर्णपुष्टि, भदौ ९
माओवादी केन्द्रले प्रदेश नं १ कमिटिमा पार्टीको जिम्मेवारी टुंग्याएको छ । प्रदेश नं १ को अध्यक्ष तथा उदयपरको ईन्चार्जमा संघिय सांसद सुरेश कुमार राई लाई जिम्मेवारी दिएको छ ।
यसैगरी प्रदेश ईन्चार्जको जिम्मेवारी सुरेन्द्र कार्कीलाई दिएको छ । प्रदेश सह–ईन्चार्जहरुमा सावित्री कुमार काफ्ले “समर“ पदम राई, धर्मशिला चापागाई, अजम्बर राई कांङमाङ लगायतका नेताहरु रहेका छन् ।

