Friday, June 12News That Matters

मेयर बालेन शाहको धन्यवाद र्याली सुरु

पूर्णपुष्टि, जेष्ठ १३
काठमाण्डौँ माहानरपालिकाका नवनिर्वाचित मेयरले आफ्नो मतदाताहरुलाई धन्यवाद र्याली दिरहेका छन् । फराकिलो मतले बिजयी साहले आफुलाई अमुल्य मत दिई बिजय गराउने मतदाताहरुलाई बिजयी उत्सवको धन्यवाद र्यालि सहित दन्यवाद दिएका हुन् । उनले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई ठुलो मतले पराजित गर्न सफल भएका थिए । बालेनले काठमाण्डौँ जस्त ठाउँमा दलहरुलाई पछार्दै स्वतन्त्र बाट भारी इतिहाँस रच्न सफल भएका छन् । शासले ६१७७६ मत ल्याएर बिजयी बनेका थिए । कांग्रेसकी सिंहले ३८३४१ मत ल्याउँदै दोस्रो भईन् भने एमालेका केशव स्थापितले ३८१७ मत ल्याएर तोस्रो भए ।