
ताप्लेजुङ, जेठ १० गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २१ बर्षीय केशव खवास मृत फेला परेको छ ।
गत जेठ ६ गते मेवा खोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका करिब ७ बजे मृत फेला परेको हो ।
पासवान घटनास्थल देखि करिब २ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
