
पूर्णपुष्टि, असोज ७
मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा कन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएको माझीको उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममामार्दैय गर्दा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
